
काठमाडौं । तपाईँलाई के लाग्छ ? कुनै गाडीमा खराबी आयो वा मर्मत गर्नुपर्यो भने बढीमा कति खर्च लाग्ला ? सामान्य जवाफ हुन्छ- के बिग्रिएको हो, त्यही पार्टसको मात्र वास्तविक मूल्य लाग्छ । तर, सत्य सधैँ त्यस्तो नहुने रहेछ । ईभी कमर्सियल भ्यान भनेर बजारमा चर्चामा रहेको र अत्यधिक प्रयोगमा आएको एउटा भ्यान दुर्घटनामा परेर मर्मत...
चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले बगाएका ६४ जनाको शव त्रिशूली र नारायणी नदीमा फेला परेको छ । फेला परेका शवमध्ये केही सग्ला छन् भने केही शरीरका विभिन्न अङ्ग मात्रै रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदीमा फेला परेका शव भरतपुर अस्पतालको शवगृहमा राखिएको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १०० बुँदामा आधारित ४४ पृष्ठ लामो सरकारको ‘नीति तथा कार्यक्रम‘ प्रस्तुत गरे। तर सामाजिक न्याय, समावेशिता र परिवर्तनको प्रतिबद्धता दोहोर्याइएको उक्त दस्तावेजमा दलित समुदायलाई भने समेटिएको छैन । उक्त नीति तथा कार्यक्रमको बुँदा नं ३...
काठमाडौँ । बाढी प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि छिमेकी मुलुक भारत र चीनसँगै विश्व बैंकले आर्थिक तथा मानवीय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बाढीको घटना सार्वजनिक भएलगत्तै विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक डेविड सिस्लेन तथा भारत र चीनका प्रतिनिधिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समन्वय गरेका थिए। अर्थमन्त्रीसँ...